दफा १७
नेपाल सरकारबाट स्वीकृत नीति बमोजिम कार्य सम्पादन गर्ने
 पदाधिकारीले नेपाल सरकारबाट स्वीकृत नीतिको आसय र भावनालाई गंभिरतापूर्वक मनन गर्दै राज्य सञ्चालनमा उठेका हाँकलाई सामना गर्न सक्षम हुने गरी आफ्नो कार्य सम्पादन गर्नु पर्नेछ ।
१८ व्यावसायिकता र विशेषज्ञताः पदाधिकारीले खुला समाज, खुला राजनीति र उदार अर्थनीति बमोजिम नागरिकको सोंच, व्यवहारलाई आत्मसात गर्दै आधुनिक राज्यको  बमोजिम व्यावसायिक र विशेषज्ञको रूपमा आफ्नो कार्य सम्पादन गर्नु पर्नेछ ।